एकताको बललाई जिल्लाको बिकासमा लगाउनेछौं : तामाङ

नेपाली काँग्रेस बलियो हुनुपर्छ भन्ने काँग्रेस कार्यकर्ताहरुको मात्र हैन आम नागरिकको चाहना हो र यही सन्दर्भमा रसुवामा काँग्रेस र नयाँ शक्ति पार्टी बिच एकता भएको हो । अव यो एकतालाई हामीले यहाँका जनताको समस्या समाधान र समग्र जिल्लाको बिकासमा प्रयोग गर्नेछौं । कम्युनिष्टहरु नारा मात्र दिएर सफल बन्न चाहन्छन्,हामी बास्तबमै जनताको समस्या समाधान गरेर जनमत बटुल्न चाहन्छौं । रसुवामा धेरैप्रकारका बिकृती,बिसंगती र बेथितीहरु देखिएको सन्दर्भमा अव हामी समृद्ध रसुवाका लागि आम नागरिकलाई साथ लिएर अघि बढ्नेछौं ।
( नेपाली काँग्रेसका प्रदेशसभा सदस्य प्रभात तामाङद्वारा सोमबार रसुवामा आयोजित कार्यक्रममा ब्यक्त बिचारमा आधारित )

coronavirus

तपाइको प्रतिक्रिया