काम धमाधम

राष्ट्रिय गौरबको आयोजनाको रुपमा स्तरोन्नती र निर्माण भईरहेको गल्छी–रसुवागढी सडक खण्ड अन्तर्गत किस्पाङ गाउँपालिकाको पैरीबेंसी  क्षेत्रमा सडक निर्माणको काम तिब्ररुपमा अघि बढेको छ ।

यसमा तपाइको मत