नेकपा वागमती प्रदेश मुख्य सचेतकमा पाण्डे

विदुर । प्रदेशसभा सदस्य केशवराज पाण्डे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् ।

coronavirus

विगतमा तत्कालिन एमालेको बिदेश बिभाग सचिव लगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका पाण्डे पार्टीको बागमती प्रदेश कमिटीको भौतिक पूर्वाधार तथा यातायात बिभाग प्रमुख समेत हुन् ।

पाण्डेलाई प्रदेश सरकार गठन भएदेखिनै सरकारको महत्वपूर्ण जिम्मेवारी पाउने साँसदको रुपमा लिईएको थियो भने प्रदेश सरकारको पछिल्लो बिस्तारमा उनको नाम भौतिक पूर्वाधार मन्त्रीको रुपमा समेत चर्चित थियो ।

तपाइको प्रतिक्रिया