कोरोना विरुद्ध नागरिकलाई सचेत बनाउन नुवाकोट प्रहरीको प्लेकार्ड अभियान

कोरोना विरुद्ध नागरिकलाई सचेत बनाउन नुवाकोट प्रहरीको प्लेकार्ड अभियान

सरकारको निर्णय अनुसार सरकारी कार्यालय, शिक्षण संस्थाका , बित्तिय संस्थाहरु खुलेको तथा निर्माण कार्यहरु सूचारु भएको सन्दर्भमा कार्यस्थलमा आवश्यक सतर्कता अपनाउन अनुरोधसहित प्रहरीले प्लेकार्ड अभियान सुरु गरेको छ ।

यसै सन्दर्भमा मंगलबार जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले सदरमुकाममा २ मिटरको सामाजिक दुरी कायम गरौं, मास्कको अनिवार्य प्रयोग गरौं, पटक–पटक साबुन पानीले हात धोऔं लगायतका सन्देशहरु लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए ।

यसमा तपाइको मत