काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् ।

आईतबार प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलकाअनुसार प्रदेश प्रमुख यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेको हो ।

सम्बन्धित खवर