विदुर – नुवाकोटमा भाद्र १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले भाद्र १ देखि १० गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
कोभिड-१९ नियन्त्रणका लागि वैशाख २१ गतेदेखि नुवाकोटमा जारी निषेधाज्ञा यो नवौं पटक थपिएको हो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
