१ असार, नुवाकोट । विदुर नगरपालिका-९ कोलेनीमा ब्याडमिन्टन कभर्ड हलको निर्माण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको चार रोपनी क्षेत्रफलमा बनेको हलको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उक्त कर्भड हल नगरपालिकाको २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको जनाएको छ ।

सम्बन्धित खवर