नुवाकोट – आजदेखि ‘नेपाल मास्क अभियान’ सुरु हुँदै छ ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ मूल नाराका साथ स्वास्थ्य मन्त्रालयले साउन २९ सम्मका लागि देशभर मास्क लगाउने अभियान सञ्चालन गर्न लागेको हो ।
‘म पनि मास्क लगाउँछु अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ जस्ता नाराका साथ मास्क अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
