नुवाकोट – नेकपा (एमाले) विदुर नगर संगठन कमिटीकाे सपथ ग्रहण कार्यक्रम तथा प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
बागमती प्रदेश सदस्य विन्दा ढुङ्गानाकाे प्रमुख आतिथ्यतामा र जिल्ला कमिटी अध्यक्ष सांसद बद्री मैनालीको विशेष आतिथ्यतामा पार्टी कार्यालय भवनमा आज सम्पन्न भएको भेलाले विदुर नगर कमिटीको त्रिपन्न सदस्यीय सचिवालय समेत गठन गरिएको र १३ वटै वडाकाे वडा इञ्चार्जहरु ताेकिएकाे छ।
यहि भाद्र मसान्तभित्र सबै वडाकाे भेलाहरु गर्ने र संगठित सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण सम्बन्धि कार्य अभियानको रुपमा संचालन गरिने निर्णय भएकाे सचिव अनुजकुमार श्रेष्ठले बताए ।
नगर कमिटीका अध्यक्ष नवीन प्रधानकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य अरुण श्रेष्ठ, निर्मल कुमार श्रेष्ठ तथा नगर सह ईन्चार्ज प्रल्हाद खतिवडाको उपस्थिति रहेको थियाे।
नगर सचिवालय सदस्यहरुको नामावली:-
प्रज्वल सापकोटा
राजेश श्रेष्ठ
भिमसेन थापा
कुल बहादुर बाेगटी
नवराज बानिया
दामाेदर नेपाल
दिपेन्द्र लाेहनी
धनेन्द्र जंग पाण्डे
कृष्णप्रसाद अर्याल
परशुराम अधिकारी
सुरथ भुजेल
छविलाल ओझा
ध्रुवजी अधिकारी
मनिषमान राजभण्डारी
सुशील रिजाल
विष्णु कुमार चित्रकार
राजाराम गजुरेल
नवीन चित्रकार
दिपक कुमाल
श्याम कृष्ण चालिसे
गुरु गाेविन्द न्याैपाने
हरिप्रसाद पाैडेल
प्रकाश रिमाल
शंकर ढकाल
महेन्द्र नेपाल
रामचन्द्र विक
शिव बहादुर विक
रामशरण श्रेष्ठ
लक्ष्मी श्रेष्ठ
रामकुमार काेईराला
सुर्य प्रसाद नेपाल
धन बहादुर बाेगटी
सुरेन्द्र श्रेष्ठ
विनय प्रसाद लामिछाने
राजकुमार तामाङ
रामकृष्ण तामाङ
अपार बाेहरा
सानू तामाङ
राजकुमार केसी
रामकुमार तामाङ
धनबहादुर तामाङ
कृष्ण प्रसाद न्याैपाने (हरिबाेल)
मनाेज अधिकारी
उत्तम रिमाल
रामहरि रिमाल
राेशनी घिमिरे
राजकुमार तामाङ
पिताम्बर रिजाल
नमराज आचार्य
रामकृष्ण खड्का
वडा इञ्चार्जहरु:-
वडा नं. १ राजेश श्रेष्ठ
वडा नं. २ दिपेन्द्र लाेहनी
वडा नं. ३ परशुराम अधिकारी
वडा नं. ४ छविलाल ओझा
वडा नं. ५ राजाराम गजुरेल
वडा नं. ६ श्याम कृष्ण चालिसे
वडा नं. ७ शंकर ढकाल
वडा नं. ८ रामशरण श्रेष्ठ
वडा नं. ९ धनबहादुर बाेगटी
वडा नं. १० अपार बाेहरा
वडा नं. ११ राजकुमार केसी
वडा नं. १२ मनाेज अधिकारी
वडा नं. १३ राजकुमार तामाङ
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
