विदुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न १०औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर नुवाकोट जिल्लाका ६६ भन्दा बढी वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन गरिएका स्थानीय तहको विभिन्न वडामा निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरिएको छ ।
बाँकी रहेका वडाहरूले थप छलफल गरेर नेतृत्वको टुंगो लगाउने भनिएको छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था अनुसार महिला सहभागिता गराईएको छ ।
एमाले नुवाकोटले ८ गते वडा र ९ गते पालिकास्तरको अधिवेशनको मिति तोकिएता थियो । मंगलबार एमाले सुर्यगढ़ी गाउँपालिकामा मात्र अध्यक्षको लागि अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले राजेन्द्र रिजाललाई अध्यक्षको जिम्मेवारी दिएको छ । कमिटीको उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा प्रकाश खड्का, उपसचिवमा ज्ञानबहादुर तामाङ र सानुमाया तामाङ निर्विरोध चयन भएका छन् । प्रथम अधिवेशनले सर्वसम्मत रुपमा ७५ सदस्यीय कमिटी गठन गरेको छ ।
यो समाचार तयार गर्दा सम्म प्राप्त एमाले नुवाकोटको निर्वाचित वडा अध्यक्षहरुको नामावलीहरु यसप्रकार रहेको छ:
१. विदुर नगरपालिका
वडा नम्वर १ : अर्जुनप्रसाद पाण्डे
वडा नम्वर २ : दामोदर नेपाल
वडा नम्वर ३ : राजेन्द्रबहादुर अधिकारी
वडा नम्वर ४ : निलमबाबु ढुंगेल
वडा नम्वर ५ : राजाराम गजुरेल
वडा नम्बर ६ : रामचन्द्र पौडल
वडा नम्वर ७ : ईन्दीरा रिमाल
वडा नम्वर ८ : रामचन्द्र श्रेष्ठ
वडा नम्वर ९ : शिवराज वोगटी
वडा नम्वर १० : उद्वव खतिवडा
वडा नम्वर ११ : रेवतप्रसाद चालीसे
वडा नम्वर १२ : रामप्रसाद भट्ट
वडा नम्वर १३ : रामकृण्ण खडका
२. बेलकोटगढी नगरपालिका
वडा नम्बर १: मोहनबहादुर तामाङ
वडा नम्बर ३: होमबहादुर सुवेदी प्रल्हाद
वडा नम्बर ४: शरण सुवेदी
वडा नम्बर १०: जिवराज कडेल
वडा नम्बर ११: मोहनकृष्ण मुडभरी
वडा नम्बर १२: रामहरि अधिकारि
३. ककनी गाउँपालिका
वडा नम्वर १: बिक्रम बलामी
वडा नम्वर २: प्रेमबहादुर तामाङ
वडा नम्वर ३: हरिहर ढुंगाना
वडा नम्वर ४: पद्म लामा
वडा नम्वर ५: ललित लामा
वडा नम्वर ६: दक्षदेव पाठक
वडा नम्वर ७: पुरुषोत्तम थपलिया
वडा नम्वर ८: पूर्णलाल श्रेष्ठ
४. सुर्यगढी गाउँपालिका
वडा नम्वर १: सुर्यबहादुर ग्लान
वडा नम्वर २: राजु तामाङ
वडा नम्वर ३: सिंगलबहादुर थापा
वडा नम्वर ४: राजन गुरुङ
वडा नम्वर ५: हरिप्रसाद भट्टराई
५. पञ्चकन्या गाउँपालिका
वडा नम्बर १: राजेश वाग्ले
वडा नम्बर ४: क्यापटेन राम थापा
वडा नम्बर ५: राम थापा
६. लिखु गाउँपालिका
वडा नम्बर १: प्रकाश पाण्डे
वडा नम्बर २: प्रेमबहादुर थापामगर
वडा नम्बर ३: सन्जीब राई
वडा नम्बर ४: भरत राई
वडा नम्बर ५: मनोज मानन्धर
वडा नम्बर ६: रामबहादुर ओझा
७. तारकेश्वर गाउँपालिका
वडा नम्वर १: हितबहादुर तामाङ
वडा नम्वर ३: बच्चुराम रिमाल
वडा नम्बर ४: हरि पौडेल
वडा नम्वर ५: बिक्रम गुरुङ
वडा नम्वर ६: गोपिराज रिमाल
८. किस्पाङ गाउँपालिका
वडा नम्वर १: विष्णुसिंह तामाङ
वडा नम्वर २: उमाकान्त भट्ट
वडा नम्वर ३: शंख तामाङ
वडा नम्वर ४: होम बहादुर घले
वडा नम्वर ५: अमिक मोक्तान
९. शिवपुरी गाउँपालिका
वडा नम्बर २: प्रदिप तामाङ
वडा नम्बर ३: विष्णु तामाङ
वडा नम्बर ४: गजेन्द्र थापा
वडा नम्बर ५: मधुसूदन अधिकारी
वडा नम्बर ६: रत्न तामाङ
१०. म्यागङ गाउँपालिका
वडा नम्बर २: शुक्रविर तामाङ
वडा नम्बर ४: बलबहादुर तामाङ
वडा नम्बर ५: ध्रुवप्रसाद सापकोटा
वडा नम्बर ६: लालसिंह तामाङ
११. तादी गाउँपालिका
वडा नम्बर ५ः सरोज भण्डारी
१२. दुप्चेश्वर गाउँपालिका
वडा नम्बर १ः रञ्जमान तामाङ
वडा नम्बर ४ः जयन्द्र तामाङ
वडा नम्बर ५ः आर्यन तामाङ
वडा नम्बर ६ः नरबहादुर तामाङ
वडा नम्बर ७: दिपक पण्डित
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
