विदुर – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलप्रति सरकारको ध्यानाकर्षणसहित राष्ट्रिय युवा संघ नुवाकोटले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार युवा संघ नुवाकोटका संयोजक प्रज्वल सापकोटाको टोलीले जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रेस विज्ञप्ति

© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
