बिदुर । बिदुर नगरपालिका वडा नम्वर ४ निवासी महिला उद्यमी सिर्जना नेपालीलाई नुवाकोट उद्योग बाणिज्य संघले सम्मानित गरेको छ ।
बिदुर नगरपालिका वडा नम्वर ४ को बट्टारमा रहेको श्री कलेक्सन एण्ड बसटिककी संचालिका नेपालीलाई महिलाहरुलाई सिलाईकटाई तथा बुटिक डिजाईन संबन्धि काममा आकर्षण गर्न उदाहरणीय भुमिका निर्वाह गरे बापत सम्मानित गरिएको हो ।



नुवाकोट महोत्सवको १० औं दिनको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले नेपालीलाई संघको तर्फबाट दोसल्ला र सम्मापत्रद्वारा सम्मानित गरेका हहुन् ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web