नुवाकोट – ०७४ सालको स्थानीय तहको विदुर नगरपालिका वडा नंं ५ का निर्वाचित वडासदस्य शिवबहादुर कुमाल नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस नेता एवं संघीय सांसद बहादुरसिं लामाले कुमाललाई टिका लगाएर पार्टी प्रवेश गराएको सभापति रमेशकुमार महतले जानकारी दिए ।
उनी नेकपा एमाले नुवाकोटको जिल्ला सदस्य समेत हुन् । उनले ८६१ मत ल्याएर निर्वाचित भएका थिए।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
