काठमाडौं – नेचुरल स्पिरिट्स कम्पनीले “सेतो बाघ” भोड्का अब देशभरको बजारमा पाईने भएको छ ।
सेतो बाघ १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध छ ।
मदिरा उत्पादन बिक्री वितरण संगसंगै सामाजिक उत्तरदायित्वमा देशमा भएका बाघहरुको संरक्षणमा समेत चासो राखिने कम्पनीका अशिम सिटौलाले जानकारी दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
