विदुर – गायक शैलेश शाहीको ‘जाली रुमाल’ बोलको म्युजिक भिडीओ सार्वजनिक भएको छ ।

रस प्रडक्शनको युट्युव च्यानलमार्फत आज सार्वजनिक गरिएको गीतमा गायकको स्वर र संगीत रहेको छ ।

गीतमा राजकुमार दर्जी (आकेडी)को शब्द र साहश शाक्यको एरेन्ज रहेको छ ।

निर्देशन र सम्पादन निरज थापाले गरेको म्युजिक भिडीओलाई दिवस पन्थीको छायाँकन गरेका छन् ।

गीतको भिडिओमा चञ्चले मायालाई दर्शाएको छ । भिडिओमा पत्रकार राकेश डंगोल, नग्मा श्रेष्ठ र राधिका भुषालको अभिनय रहेको छ ।

म्युजिक भिडीओ

सम्बन्धित खवर