नुवाकोट – नेपाल उद्योग वाणिज्य महासंघ र महासंघअन्तर्गतका प्रादेशिक संघहरुले समिति र त्यसमा सदस्यहरु विस्तार गरिरहेका छन्।
सोही क्रममा बुधबार शक्तिकुमार बेगानीको सभापतित्वमा रहेको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणदीप पोद्दारलाई उपसभापतिमा मनोनयन गरेको छ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उनलाई पत्र समेत प्रदान गरेका छन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
