२१ साउन, नुवाकोट । बागमती प्रदेश सरकारले यहि साउन २५ गते गाईजात्राका अवसरमा सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०८२ सालको विदाको सूचि प्रदेश राजपत्रमा प्रकाशित छ ।

संघीय सरकारले भने गाईजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

सम्बन्धित खवर